Embassy of Nepal in Doha
Address | Villa No 13, Street No 810, 42, Ibne Bajah Doha Qatar |
---|---|
Phone | local: international: |
Fax | local: international: |
nembdoha@ | |
Web site | http:/ |
Address | Villa No 13, Street No 810, 42, Ibne Bajah Doha Qatar |
---|---|
Phone | local: international: |
Fax | local: international: |
nembdoha@ | |
Web site | http:/ |
Comments on this Embassy
Ma lai nepal bata jane qatar ko visa chahiyo please di halnus
Qatar baat nepal frkida qurantine xa ki xain
My passport is damage,If I apply for new passport its comes to same number or they will give new number
Plz can I get good information
From qatar
My passport is damage,If I apply for new passport its comes to same number or they will give new number
Plz can I get good information.
sir/madam namaskar.ma beni karki nepal bata ho .malai nepalo ko kun kun manpower nepal embassy qatar bata block pareko xa name list diyar sahayog garnu hola please.
beni karki
009779801133335
beni@ddimnepal.com
SIKINDRA KUMAR MAHATO PASPORT NUMBER DHANUSHA NEPAL
Hello sir I request to you our company le salary nadiyako 2016-2017 10-10 month ko balance chha bichma ali ali garera advance diyara rakhayo achile na ghar pathauxa na salary dinxa kehi upaya xa ki
Shyamray295@gmail.com
कुनै एक कम्पनीको बारेमा केही बोल्ने जमर्को गर्दै छु अवस्य सम्बन्धित ब्यक्ति र संबंधित निकाय सम्म सबैको सहयोग ले पुरायर सो सम्बन्धि केही राहत भए पनि नेपाली दाजुभाइ हरुलाई अवस्य मिल्ने छ !
समाचार नै बनाउने कोसिस गर्ने छु एक दुईवटा लाई हैन सयौ हैन हजारौं लाई यस्तो छ ! म यो बारेमा जुन ठाँउ पुग्न तयार छु ! मेरो लागि हैन नेपाली हरुको लागि म यो गर्दै छु ! समग्र मा सबै सो कम्पनी बाट पीडित नेपाली को लागि म यो भणडाफोर गर्दै छु ! सबैको राय अवस्य चाहाने छु !
कतारको कुनै एक सिक्युरिटी कम्पनी नाम अहिलै नभनौ कुनै निकाय ले यो बारेमा हेर्न चाहान्छ भने नाम ठेगाना फोन नम्बर सहित हाजिर हुने छु ! कुरा रोजगार को देशमा रोजगार छैन सबै युवाहरू बिदेश मा आउन बाध्य छन ! जेन तेन आएका छन आफ्नो समस्या को समाधान पनि टारेकै थिए सबैले सोच्छन होला अहिले सबै को राम्रै छ होला बिदेश गएर पैसा कमायो सेलरी त राम्रै होला ? यथार्थमा सेलरी ६०० रियल छ ! नेपाली को पत्ताउनु हुन्छ या हुदैन ? अहिले को यो समय मा बिदेश आउने ले देशमा लाखौ बुझाएर यहाँ ६०० मा काम गरेका छन १/२ घन्टा हैन १२ घन्टा सम्म ! १/२ जना हैन १५ सय देखि २ हजार सम्म एउटा कम्पनी मा यस्तो छ ! अब सोच्नुस खोज्ने हो भने यहाँ के सम्म छ होला ? यो बारेमा कस्ले हेर्ने कस्ले सुन्ने ? र कहिले सुन्ने कुनै निकाए लागीपरेको देखीदैन र देखेको पनि छैन ! हामी सो ६०० मा काम गर्न राजी छैनौ भनौ त २/४ जना भरौटे गुन्डा छन एक्लै लगेर मुक्का हान्छन बिचरा अब राजी छु म काम गर्छु भन्ने कि नभन्ने ? त्यो एक दुई जनाको समस्या हैन सम्पुर्ण नेपाली को दुख हो ! एक दिन काम बिसेसले नजानुस त सेलरी कात्तिन्छ ६०० मा कति कमि होला ? आफै सोच्नुस बिगत ६/७ महिना देखि भएको बिरामी को उपचार भएको छैन समयमा नै उपचार पाएको भए सन्चो हुने थियो समयमा उपचार नभएको हुनाले उ हाल ब्लड क्यान्सर भएर सोही कम्पनीको कुनै रुम मा थन्किएर बसेको छ ! उस्को अवस्था कस्तो होला ? सधैं काम गर्ने एक दिन कारण बस काम नगरे पैसा नदिने ले उ बिरामी बिगत ६/७ महिना देखि तलव्व्को कुरा सोच्न पनि परै जावस तिनै ६०० मा १२ घन्टा काम गर्ने हरु नेपाली को नाता ले ५/१० उठाएर उस्लाई पाली रहेका छन ! यो एउटा उदाहरणका रूपमा लिनु सबै हेर्ने हो भने त कुरा गरि नसक्नु छ !
म सो कम्पनी मा आवद्द छैन मेरो लागि मैले यो भनेको पनि हैन सोही कम्पनी का साथीहरू ले यो सबै खुलाएर अगाडि गएको खण्डमा कम्पनी ले जानकारी पायो भने विभिन्न दुख याचना दिन्छ तपाईं हरु बाट यति कुरा सम्बन्धित ठाँउ सम्म पुराईदिनु भन्ने कुरा आएर म यो खुलाउदै छु !
यी यस्ता कम्पनी मा पठाउने नेपालीको मेनपावर कम्पनी हरुले पनि कतार् को राम्रो कम्पनी हरु Rasgas, Qatargas जस्ता कम्पनी को नाम लियर धेरैलाई ठगेको थाहा भएको छ !सो मेनपावर को पनि म सङ फोन नम्बर सहित को ठेगाना छ यदि नेपाल मा सरकार श्रममन्त्रालय परराष्ट या कुनै पनि सरकारी निकायले यो बारेमा हेर्छ कि नाई ?
मेनपावर मा Qr. 1150 को पेपर मा साईन गरायो श्रममन्त्रालय बाट Qr. 1500 को पेपर मा stamp हान्यो (पेपर नेपाली मा नै लेखेको मा श्रम ले कसरी Stamp हान्यो English को हुदैन र ?) कतार् कम्पनी मा Qr. 600 + एलावन्स Qr. 550 मा साईन गराउदै छ ! यो बारेमा कस्ले कहिले छानबिन गर्छ या तेहा भएका नेपाली लाई गर या मर भन्ने हो ? कुनै निकाएले यो बारेमा हेर्छ भने म सङ सम्पर्क गरेको खण्ड मा नेपाल को मेनपावर र कतार को कम्पनी सम्म देखाईदिने काम म गर्न सक्छु ! कुनै निकाय छ कि कह्हैन पहिला यो जान्न चाहान्छु !
Post a comment on this page
We invite you to share your experiences with the Nepalese Embassy — obtaining visas and other services, locating the building, and so on. Your comments may be seen by the public, so please do not include private information.
This web site is not operated by the Embassy and your comments and questions will not necessarily be seen by its staff. Please note that this is not a forum for broad debate about the foreign policy of Nepal, and such topics will be deleted.